२०७७ जेठ २२ गतेको राशिफल

मेष–अनावश्यक लाञ्छना लाग्नेछ । नयाँ काम बिग्रिन सक्नेछ ।
वृष– छोटो यात्राको सुख मिल्नेछ । वैवाहिक प्रेममा सुख मिल्नेछ ।
मिथुन– घर बाहिरको काममा दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
कर्कट– सन्तानको सुख बढ्नेछ । आम्दानीले सन्तुष्टि दिनेछ ।
सिंह– धन सम्पतिको मनमुटाव बढ्नेछ । आफ्नासँग दुश्मनी हुनेछ ।
कन्या– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।

तुला– पारीवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
वृश्चिक– मानसिक अशान्ति बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।
धनु–अनावश्यक वादविवाद बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
मकर– व्यापार व्यवसायमा लाभ हुनेछ । मित्रको सहयोग मिल्नेछ ।
कुम्भ– राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मीन– धार्मिक रुचि बढ्नेछ । सरसहयोगमा दिन बित्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क–९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।