२०७७ जेठ २३ गतेको राशिफल

मेष– झमेलामा पर्न सकिनेछ । आफन्त निष्ठुरी हुनेछन् ।
वृष– भोजनको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ ।
मिथुन– स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
कर्कट– कला, संगीतमा रुचि जानेछ । पुरानो कामबाट फाइदा हुनेछ ।
सिंह– सामाजिक पहिचान मिल्नेछ । यात्राको अवसर बन्नेछ ।
कन्या– उत्साहले साथ दिनेछ । नयाँ मित्र भेटघाट हुनेछ ।

तुला– साथीभाइको सहयोगले काम बन्नेछ । मीठो बोलीले जस मिल्नेछ ।
वृश्चिक– सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।
धनु– आफन्तको सहयोग आउनेछ । आँटेकोकाममा खुशी मिल्नेछ ।
मकर– प्रियजन टाढा हुनेछन्, मानसिक अशान्ति बढ्नेछ ।
कुम्भ– राजनीतिक धोका आउनेछ । पहिचानमा ह्रास हुनेछ
मीन– परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

अभिमुखिकरण सेवा दिने संस्थाहरुको पनि नविकरण हुने व्यवस्था मिलाउन व्यवसायीहरुले माग गरेका छन्।

पार्टीका विधानमा लेखिएका कुरा पनि समकालीन अर्थराजनीतिका प्रतिविम्ब हुने गर्छ । यसैले राजनीतिक कुरा नै सर्वोपरी हो ।

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा २९ जना बेपत्ता भएका छन्…

काठमाडौं । अविरल वर्षाका कारण बाढीपहिरोले मुलुकको विभिन्न ठाउँमा गरी १४ जनको मृत्यु भएको छ । बाढीपहिरोमा ४५ जना बेपत्ता…

काठमाडौं । अविरल वर्षाको कारण पानीको बहाव बढेपछि सप्तकोशी नदीमा रातो झण्डा राखिएको छ । नदीमा पानीको बहाव  खतरासूची भन्दामाथि…

काठमाडौं । गर्भवती भन्नाले महिला बुझिन्छ । तर कहिले काँही अनौठा घटना समेत हुने गर्छ । भारतको उत्तर प्रदेशमा त्यस्तै…