२०७७ जेठ २५ गतेको राशिफल

मेष– पारीवारिक बढी खर्च हुनेछ, काममा क्षति व्यहोर्नु पर्नेछ।
वृष– व्यापारमा फाइदा रहनेछ, व्यवसायमा सन्नतोष मिल्नेछ ।
मिथुन– कामको प्रशंसा मिल्नेछ, सरकारी क्षेत्रमा पहुँच हुनेछ ।
कर्कट– सामाजिक काममा व्यस्त भइनेछ, वैदेशिक कार्य सुचारु हुनेछ ।
सिंह– स्वास्थ्यमा बाधा हुनेछ, व्यक्तिगत काममा रुकावट हुनेछ ।
कन्या– साझेदारी काममा राहत मिल्नेछ, व्यवसायिक यात्रा हुनेछ ।

तुला– विवाद टुंगो लाग्नेछन्, ऋणको बोझ कम हुनेछ ।
वृश्चिक– संगीतमा मन जानेछ, आम्दानीको स्तर बढ्नेछ ।
धनु– मित्रबाट तनाव बढ्नेछ, आफन्तबाट असहयोग हुनेछ ।
मकर– सानो यात्रा हुनेछ, भाइभाइमा सहयोग पाइनेछ ।
कुम्भ– बोलीको प्रभाव पर्नेछ, क्षमताको कदर हुनेछ ।ु
मीन– काममाा आलोचना हुनेछ, चिन्ताले सताउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४, पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।