के सलह नेपाल आउँछ ? यस्तो छ विज्ञको बुझाई

काठमाडौं । अफ्रिकाको सोमालिया र सुडान हुँदै पाकिस्तान पसेको सलहले अहिले भारतमा डेरा जमाइरहेको छ । एकै समूहमा करोडौंको संख्यामा रहने सलहले अन्नबाली लगायत हरिया वनस्पति सखाप पार्ने गरेको छ ।

नेपाल जस्तो सानो देशमा यो सलह पस्यो भने यसले पार्ने क्षतिको कल्पना नै गर्न नसकिने हुन्छ । नेपाल भित्रिएको खण्डमा चारपाँच दिनमा पुरै नेपालका वनस्पति सखाप पार्न सक्ने देखिएको किटविज्ञ डा. प्रेमबहादुर बुढा बताउनुहुन्छ ।

के सलह नेपाल पस्छ त ? यो प्रश्नको जवाफमा डा. बुढा भन्नुहुन्छ, ‘तत्कालका लागि यो नेपाल पस्ने सम्भावना छैन तर नपस्ला पनि भन्न सकिदैन ।’ उहाँका अनुसार सलहसम्बन्धी भएको अध्ययनबाट अन्य देशको तुलनामा नेपालमा तत्काल सलह पस्ने सम्भावना कम देखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…