Logo मंसिर १७, २०७७ बुधबार


इरानको नियन्त्रणमा रहेका अमेरिकी सैनिक एक वर्षपछि रिहा

काठमाडौं । इरानले एक अमेरिकी नौसैनिकलाई एक वर्षसम्म हिरासतमा राखेर रिहा गरेको छ । । इरानले अमेरिकी नौसैनिक माइकल ह्वाइट बिहिबार रिहा भएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
सन् २०१८ को जुलाईमा इरानको यात्रा गरेका माइकललाई इरान सरकारले २०१९ को जनवरीमा मशहद शहरबाट नियन्त्रणमा लिएको थियो ।

अमेरिकाले हिरासतमा लिएका एक इरानी वैज्ञानिकलाई रिहा गरेर देश फिर्ता पठाएपछि इरानले पनि माइकललाई रिहा गरेको बताइएको छ । यद्यपि यसबारे अमेरिकी स्टेट डिपार्टमेन्टले अझै आधिकारिक पुष्टि गरिसकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

निर्णय प्रक्रियामा मत राख्ने स्वतन्त्रता र निर्णय कार्यान्वयनमा एकरूपता हुने विधानमा प्रष्ट उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस सडकबाट ३० मिटर तल खसेको छ ।

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा सावधानी अपनाउन अनुराेध गरेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कामको प्रकृति हेरी धेरै ऐनलाई एकीकृत गर्न छाता ऐन बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो…

रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउन सरकारले प्रोत्साहित गर्नुपर्ने र निजी क्षेत्रलाई सरकारको पार्टनरको रुपमा हेर्नुपर्ने ढकालकाे सुझाव छ ।

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पार्टीको सचिवालय बैठकमा जानुहुने भएको…