Logo आश्विन १३, २०७७ मंगलबार


सुदूरपश्चिममा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार सुदुरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।

शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का १७ वर्षीय र ३८ वर्षीय पुरुष, गन्यापधुरा गाउँपालिका–२ का १९, २४ र ५७ वर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका–७ का १६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।