Logo आश्विन १३, २०७७ मंगलबार


काभ्रेका पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभेपलाञ्चाेक । काभ्रे जिल्लाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल तथा काठमाडाैंकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमा पाँच जनामा काेराेना संक्रमण पाेजेटिभ देखिएकाे हाे ।

उहाँका अनुसार काभ्रेको रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएकाे छ । संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

संक्रमित एक जना महिला भने धुलिखेल अस्पतालमा पित्त थैलीको शल्यक्रिय गर्न आएकी बताइएकाे छ । संक्रमितहरू सबै स्वास्त्यकर्मीकाे सम्पर्कमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।