Logo आश्विन १३, २०७७ मंगलबार


कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कपिलवस्तुमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार प्रदेश ५ मा थप भएका ४५ जना संक्रमितमध्ये ४४ जना कपिलवस्तुका रहेको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितहरु यशोधरा गाउँपालिकाका– ७ का भएको बताइएको छ । ८ महिनाका बच्चासहित ५२ वर्षसम्मका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ ।

कपिलवस्तु जिल्लाभरा ४ सय ७५ संक्रमित भेटिएका र यशोधरा गाउँपालिकामा मात्रै संक्रमितको संख्या १ सय ३५ पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मदन ढुङ्गाना/निरज तामाङ काठमाडौं । कोरोनाको महामारीसँगै भएको लकडाउन र निषेधाज्ञाका कारण घरभित्र थुनिएका नागरिक ६ महिनापछि बाहिर निस्किदा हरेक…

काठमाडौं । राजधानीमा चल्ने सवारी साधन अनियन्त्रित बन्दै गएको देखिएको छ । सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि प्रशासनले…

काठमाडौं । काठमाडौं महानगरपालिकाको बजार अनुगमन टोलीले एक मिठाई पसलमा छापा मारेको छ । मंगलबार बिहानै कोटेश्वर चोक नजिकैको लक्ष्मी…

काठमाडौं । उपत्यकाका स्थानीय तहहरुले गुर्जो रोपण अभियानलाई तीव्रता दिएका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग…

व्यावसायिक काममा फाइदा हुनेछ । यात्रामा सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

यस्ता गम्भीर त्रुटी फेला परेपछि भाषाका अंग्रजहरूमाथि पनि  प्रश्न चिन्ह खडा भएको छ ।