अल–कायदाका उत्तर अफ्रिकी नेता ड्रोउकदेल मारिएको दाबी

काठमाडौं । विद्रोही संगठन अल–कायदाका उत्तर अफ्रिकी नेता अब्देलमालेक ड्रोउकदेल मारिएको फ्रान्सले जनाएकोे छ । सैनिकले मालीमा गरेको कारबाही अभियानको क्रममा उनी मारिएको फ्रान्सको दाबी छ ।

मालीको उत्तरमा बुधबार भएको कारबाही अभियानको क्रममा अब्देलमालेकसँग उनको निकट सर्कलका नेताहरु मारिएको फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ ।

सुरक्षा अपरेशनको क्रममा फ्रान्सेली सेनाले इस्लामिक स्टेटका एक शीर्ष नेतालाई पनि पक्राउ गरेको मन्त्रालयको बताएको छ । पक्राउ पर्ने आइएस नेताको नाम मोहम्मद मराबत रहेको जनाइएको छ । मालीमा फ्रान्सेली सेनाले विद्रोहीविरुद्ध मालीको सेनासँग मिलेर कारवाही अभियान चलाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सोल्टी होटलका ५५ जना कर्मचारीलाईपनि क्वारेन्टाइनमा राखिएको छ ।

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ…

काठमाडौं। अब मास्क नलगाई हिड्नेहरु पक्राउ पर्ने भएका छन् । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन…

काठमाडौं । शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले असार २२ गते अर्थात आज बोलाइएको नेकपा स्थायी समिति बैठक २४ गतेसम्मका…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य भीम रावलले आफूहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मात्रै…