कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जेठ २० गते डोल्पामा मृत्यु भएका ५८ वर्षीय एक व्यक्तिको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको स्वाब परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो। उहाँका अनुसार सुर्खेतमा अस्थायी बसोबास गर्ने ती पुरुषको होम क्वारेन्टाइनमा नै मृत्यु भएको हो।

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नागरिक लगानी कोष र चन्द्रागिरी हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्ने सम्बन्धी सम्झौता भएको छ…

चोरी भएका ती मोटरसाइकलहरु मोडिफाई गरिएको, नम्बर प्लेट परिवर्तन गरिएको अवस्थामा फेला परेको ज्ञवालीले बताउनुभयो ।

मकवानपुर । लागू औषध गाँजा ट्याकंरमै ओसार–पसार हुन थालेको छ । प्रहरीले तेल बोक्ने ट्याकंरमा गाँजा ओसार–पसार गरिरहेको अवस्थामा २…

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन्…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको बताउनु भएको छ ।…

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।