Logo बैशाख ३१, २०७८ शुक्रबार


सैनिक अस्पतालमा एक सैनिक मृत भेटिए

काठमाडौं । अस्पतालमा कार्यरत एक जना सैनिक मृत भेटिएका छन्। स्यम्भूस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा ड्युटीमा रहेका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा फेला परेको स्यम्भू प्रहरीले जनाएको छ। उनको छातीमा गोली लागेको प्रहरी को भनाइ छ।

‘ड्युटी बसेको बेला साथमा रहेको एसएलआर चलाएर उनले आफ्नो छातिमा गोली हानेको जस्तो देखिएको छ।’आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि घटनाको विस्तृत अनुसन्धानपछि मात्र यकिन हुने महानगरीय प्रहरी वृत्त, स्वयम्भुका डीएसपी निरञ्जन भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो…

हाल देशका अधिकांश भूभागमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा…

सन्तानको खुशी बढ्नेछ । व्यापारमा आम्दानी राम्रो हुनेछ । व्यवसायमा प्रगति हुनेछ ।

काठमाडौँ । केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुरुप संसदको…

नेता भट्टराईले भन्नुभएकाे छ, 'हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ…

ठाकुरका सहयोगी सतेन्द्र मिश्रका अनुसार बुधबार दिउँसो केहीबेर पूर्वसमाजवादीको पार्टी कार्यालय बबरमहलमा जसपाका संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई र…