डिएआर मुभिजकाे ‘सबै भन्दा प्यारो लाग्छ’ राष्ट्रिय गीत सार्वजनिक(भिडियाेसहित)

काठमाडौं । डिएआर मुभिज एन्ड फिल्मस् इ प्रालिले गोरख जनकपुरीको प्रस्तुतिमा राष्ट्रिय गीत सबै भन्दा प्यारो लाग्छ सार्वजनिक गरिएको छ ।

गीतमा टिका पुन, भुवन प्रकाश बडू, महि बडू र जीवन बडूले आवाज दिएका छन् भने एरेन्ज जीवन बडूले गरेका छन्।

भिडियोमा चर्चित मोडेल अनु पराजुलीले अभिनय गरेकी छन्। प्रभावन जे एन्ड टिमले निर्माण गरेको भिडियोमा सम्पादन तथा क्यामेरा अमन बडूले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…