Logo माघ ३, २०७७ शनिबार


संसदमा सांसदहरुको चर्तिकला (भिडियाेसहित)

काठमाडौं । जनता टेलिभिजनमा कार्यक्रम ‘जनताको हाँसो’ प्रसारण भइरहेको छ ।

शनिबारबाहेक हरेकदिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण भइरहेको कार्यक्रम जनताको हाँसोमा दर्शकलाई विविध किसिमका मनोरञ्जन दिने जनता टेलिभिजनले जानकारी दिएको छ ।

राजनीतिक, सामाजिकलगायत विभिन्न विधामा व्यंग्य प्रहार गरी मनोरञ्जन प्रदान गर्ने कार्यक्रम जनताको हाँसोका प्रस्तोता हाँस्यकलाकार राजाराजेन्द्र रहेका छन् ।

याे कार्यक्रम हरेक दिन साँझ ७ : ३० देखि ८ बजेसम्म प्रसारण भइरहेकाेमा भोलि (आइतबार) देखि हरेक दिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण हुनेछ । जनताकाे हाँसाेकाे याे अंकमा संसदमा सांसदहरूकाे चर्तिकला शीर्षकमा मनाेरञ्जन प्रस्तुत गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘ओली गुटले जनादेश मिचेको छ, ५ वर्षका लागि जनताले दिएको जनादेश विघटन गरेको छ ।’ नेता पुनले भन्नुभयो ।

बेलायतको स्वास्थ्य मन्त्रालयका अनुसार हाल नयाँ प्रजातिका कोरोना संक्रमण पचास प्रतिशतले बढेको छ ।

भूइँमा आरसिसी गरिएको छ भने माथिको भाग फलामको प्रयोग गरिएको छ ।

बैंकमा काम गर्ने क्रममा नै कोरोना सरेको हुनसक्ने बरुवालको अनुमान छ ।

उमेरले ५० वर्षभन्दा कम भएकाहरु पनि गम्भीर अवस्थाका बिरामी छन् भने पनि उनीहरुलाई खोप लगाइने मापदण्डमा उल्लेख छ ।

देउवा नेकपा विभाजन भएमा पार्टीले बहुमत ल्याउने र आफूलाई पाचौं पटक प्रधानमन्त्री बन्ने मौका मिल्ने आँकलन गरिरहेका छन् ।