संसदमा सांसदहरुको चर्तिकला (भिडियाेसहित)

काठमाडौं । जनता टेलिभिजनमा कार्यक्रम ‘जनताको हाँसो’ प्रसारण भइरहेको छ ।
शनिबारबाहेक हरेकदिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण भइरहेको कार्यक्रम जनताको हाँसोमा दर्शकलाई विविध किसिमका मनोरञ्जन दिने जनता टेलिभिजनले जानकारी दिएको छ ।
राजनीतिक, सामाजिकलगायत विभिन्न विधामा व्यंग्य प्रहार गरी मनोरञ्जन प्रदान गर्ने कार्यक्रम जनताको हाँसोका प्रस्तोता हाँस्यकलाकार राजाराजेन्द्र रहेका छन् ।
याे कार्यक्रम हरेक दिन साँझ ७ : ३० देखि ८ बजेसम्म प्रसारण भइरहेकाेमा भोलि (आइतबार) देखि हरेक दिन राति ९ : ३० देखि १० बजेसम्म प्रसारण हुनेछ । जनताकाे हाँसाेकाे याे अंकमा संसदमा सांसदहरूकाे चर्तिकला शीर्षकमा मनाेरञ्जन प्रस्तुत गरिएकाे छ ।