Logo असार १, २०७८ मंगलबार


ठेलामा राखेर म:म बेच्ने व्यक्तिमा कोरोना देखिएपछि हलचल मच्चियो

काठमाडौं । भारतको मध्य प्रदेशको ग्वालियर शहरमा, एक म:म विक्रेताको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । ति विक्रेताले शहरको गोलाको मन्दिरमा ठेलामा राखेर म:म बेच्दै आएका थिए । तर उसको कोरोना रिपोर्ट पोजिटिभ आएपछि आम जनताका लागि समस्या खडा भएको छ ।

जसका कारण मानिसहरूमा हलचल मचिएको छ । जिल्ला प्रशासनले मोमो विक्रेताको सम्पर्कमा आएकाहरुलाई आ-आफ्नो कोरोना परीक्षण गर्न अपिल गरेको छ ।

ग्वालियर कलेक्टर कौशललेन्द्र विक्रम सिंहले मोमोका पारखीहरु जो उस्को सम्पर्कमा आएका थिए उनीहरुले जिल्ला अस्पतालमा गएर आफैले आफ्नै खर्चमा परीक्षण गराउनुपर्ने बताएका छन् । सयौं म:म पारखीहरु हरेक दिन ती मस्म बिक्रेताको सम्पर्कमा आउने गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
विशेष

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकालाई जोगाउन पूर्व तयारी थाचलिएको छ । बालबालिकामा संक्रमण दर उच्च हुने प्रक्षेपणका…

खानपिनमा धनको व्यय हुनेछ । वैदेशिक काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको…

यसअघि पनि सरकारमा जाने विषयलाई लिएर शीर्ष नेताहरुबीच दुरी बढेको थियाे। पछिल्लो निर्णयले पार्टीभित्र थप विवाद चर्किने देखिएको छ।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६ : ४५ मा शुरू हुँदैछ भने आजको अन्तिम खेल राति १२ :…

हिजाे आइतबार नेप्से २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड साेमवार अर्काे रेकर्ड बनाउँदै नयाँ रेकर्ड बनाउन…