Logo बैशाख २४, २०७८ शुक्रबार


शव व्यवस्थापनमा खटिएका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । कोरोना संक्रमणवाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापनमा खटिएका २ जना सैनिकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सैनिक ३३ र ३६ वर्षीय पुरुष छन् । गत जेठ २० गते पाल्पाको पूर्वखोला गाउँपालिका–१, सिलुवाका ४५ वर्षीय पुरुषको निधनपछि उनको शव ब्यवस्थापनमा खटिएका सैनिक संक्रमित भएका हुन् ।

संक्रमित दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शव व्यवस्थापन भएदेखि नै उनीहरुलाई आइसोलेशनमा राखिएकोले समुदाय सुरक्षित रहेको हुँदा चिन्ता लिनु नपर्ने स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

एमाले नेतासहित देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत नदिने जवाफ दिइसकेका छन् ।

शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३२ लाख ६८ हजार ८८० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

हाल देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

विदेशको कामबन्नेछ । ठुला बडाको साथ मिल्नेछ । परोपकारमा ध्यान जानेछ ।

उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि बढेको छ ।

सरकारले कोभिडको उपचारका लागि स्वीकृत दिएका निजी अस्पतालले चर्को शुल्क लिन थालेपछि सर्वसाधरण संक्रमितको चाप सरकारी अस्पतालमा बढेको छ ।