कालीगण्डकी नदी र उपल्लो मुस्ताङ

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीस्थित यारु झो भिउपोइन्टबाट देखिएको कालीगण्डकी नदी र उपल्लो मुस्ताङको मनोरम दृश्य । यो भिउपोइन्टबाट चीनका केही भूभाग पनि देख्न सकिन्छ ।
तस्बिर : निरज थकाली