‘तिम्रा दुई बहिनीलाई’ घांसे गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । ‘तिम्रा दुई बहिनीलाई’ नामको घांसे भाकाको गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट घांसे भाकाको यो गीत सार्वजनिक गरिएको हो ।

यादव श्रेष्ठको शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातिको स्वर रहेको छ । त्यसैगरी शंकलन विक्रम जंग शाहको रहेको छ । गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुस् ख साटासाट गर्न गीतमार्फत घांसे भाकामा गाउँदा निकै सहज र मिठास सुनिने गर्दछ ।

डिएआर मुभिजले योभन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले ‘लाग्यो असार’ गीत सार्वजनिक गरेको थियो ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…