सर्पले डसेर बालिकाको मृत्यु

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा सर्पले डसेर बालिकाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौंडीका ५ वर्षीया  पुनम बोहरालाई सर्पले डसेको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बालिकाको सोमबार मृत्यु भएको स्थानीयवासी नरेन्द्र बोहराले जानकारी दिनुभयो । शनिबार राति कोठामा सुतिरहेका बेला सर्पले बालिकालाई डसेपछि अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा उपचारार्थ भर्ना गरिएको थियो । केन्द्रमा उपचार हुन नसकेपछिअस्पतालमा पुर्याइएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।