२०७७ असार १६ गतेको राशिफल

मेष– प्रेमी प्रेमिकाबीच माया बढ्नेछ । यात्राको सुख मिल्नेछ । पारीवारिक सहयोग मिल्नेछ ।
वृष– स्वास्थ्यमा सुधार आउनेछ । गुप्त शत्रु पर जानेछन् । नयाँ  काममा खर्च हुनेछ ।
मिथुन– अनावश्यक खर्च हुनेछ । मित्रता टुट्नेछ । कलासंगीतमा पहिचान हुनेछ ।
कर्कट– घरायसी विवाद आउनेछ । काममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
सिंह– नयाँ जिम्मेवारी थपिनेछ । छोटो यात्रा हुनेछ । दाजुभाइको सहयोग मिल्नेछ ।
कन्या– धन वृद्धि हुनेछ । कुटुम्ब सहयोग बढ्नेछ । भोजनो सुख मिल्नेछ ।

तुला– विचारले वाधा दिनेछ । शंकाले चिन्ता थपिनेछ । काममा अलमल हुनेछ ।
वृश्चिक– सानो यात्रा हुने्छ , प्रेममा खुशी बढ्नेछ । अनावश्यक खर्च हुनेछ ।
धनु–आम्दानी राम्रो हुनेछ । चिताएको कुरा पुग्नेछ । धनको साथ मिल्नेछ ।
मकर– कर्मले साथ दिनेछ । जागिरको अवसर आउनेछ । राजनीतिमा लाभ मिल्नेछ ।
कुम्भ– वादविवादमा जीत हुनेछ । आफन्तबाट सहयोग हुनेछ । सामाजिक काममा व्यस्त भइनेछ ।
मीन– गुप्त शत्रुबाट काम अधुरो बन्नेछ , यात्रामा समस्या हुनेछ लान्छना लाग्न सक्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…