कांग्रेस प्रवक्ता भन्छन्– कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा ‘च्याप्टर क्लोज’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतद्वारा अतिक्रमित भूमि समेटेर संसदबाट नक्शा पारित हुनुको जस प्रधानमन्त्री केपी ओलीले मात्र लिन नमिल्ने उल्लेख गर्नुभएको छ । कांग्रेस प्रवक्ता शर्माले ट्वीटमा त्यस्तो उल्लेख गर्नुभएको हो ।

‘पारित नक्शा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो,न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी’ उहाँको ट्वीटमा उल्लेख छ, ‘च्याप्टर क्लोज गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने ओलीको प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…