विवाह गरेर आउने विदेशीले नेपालको कानुन मान्नुपर्छ (भिडियाेसहित)

काठमाडाैं । पूर्व मन्त्री तथा नेकपाका नेता लालबाबु पण्डितले नेपाली पुरुषसँग विवाह गरेर आउने नेपाली महिलाले नेपालको कानून मान्दिन भन्न नपाउँने बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम खुला मञ्चमा पत्रकार दीपक पाण्डेसँग कुरा गर्दै नेता पण्डितले नेपालको पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने व्यवस्था सही भएको बताउनुभएको हो । नागरिकताकाे विषयमा देशकाे स्वार्थ भन्दा पार्टी र व्यक्तिकाे स्वार्थ गाैण भएकाले देशकाे नियम कानुन सबैले मान्नुपर्ने पण्डितकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…