लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने सरकारकाे निर्णय

काठमाडौं । काेराेना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा जारी लकडाउन साउन ७ गतेसम्म कायम हुने भएको छ ।

सरकारले लकडाउन साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषदकाे साेमबार साँझ बसेकाेे बैठकले लकडाउनबारे अहिलेसम्मकाे अवस्थालाई  ३ साता थप्नने निर्णय गरेकाे हाे ।

मन्त्रिपरिषदले सीमा नाका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडान समेत साउन ७ गतेसम्म बन्द नै अवस्थामा राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।