१८ करोडको सवारीसाधन खरिद गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गर्ने भएको छ । सेनाले तराई र पहाडका लागि ५ र ५ वटा डबल क्याब पिकअपसहितका सवारी साधन खरिद प्रक्रिया अघि बढाएको हो ।

अति जरुरी भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको स्रोतले जानकारी दिएको छ । सेनाले ३० वटा पिकअप ‘सी’ क्याटेगोरीको ५ वटा एम्बुलेन्स पनि खरिद गर्न यसअघि नै माग गरेको थियो ।

राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग प्रयोग हुने भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स पनि सेनाले खरिद गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।