जिप ग्यास बुलेटसँग ठोक्किँदा आमा– छोराको मृत्यु, मानवअधिकार संयोजक धिताल घाइते

फाइल तस्बिर

मकवानपुर । जिप ग्यास बुलेटसँग ठोक्किँदा आमा– छोराको मृत्यु भएको छ । मुग्लिन–नारायणगढ सडकको १७ किलोमा सोमबार साँझ बा १३ च ५९२९ नम्बर जिप नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोकिएको हो ।

दुर्घटनामा जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालकी पत्नी प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको छ ।

अध्यक्ष डा धिताल परिवारसहित जिपमा सवार थिए । प्रभाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै  र छोरा अनुजको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। जिपमा सवार अध्यक्ष डा धिताल, छोरी वर्षा र चालक राजन घिमिरे घाइते भएका छन् । घाइते मध्ये चालक घिमिरेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

जिल्लामा कोरोनाबाट १ सय ३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा रञ्जित झाले बताउनुभयो ।

पार्टीको बहुमतले राजीनामा मागिसकेको अवस्था भनेको प्रधानमन्त्रीका लागि ज्यादै  खतरनाक अवस्था हो । यसको सहज अवतरण भनेको कि त राजीनामा…

मेष – सामाजिक काममा प्रशंसा मिल्नेछ । राजनीतिक लाभ हुनेछ ।  ठूलाबडाको साथले काम शुरू हुनेछ । रोजगारीमा अवसर पाइनेछ…

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर…

काठमाडौं । दुई समूहबीचको टकरावका कारण चरम विवाद र अविश्वास झेलिरहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही नेताहरु शीर्ष…

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल…