Logo फाल्गुन १५, २०७७ शनिबार


वडाध्यक्षमाथि अज्ञात समूहद्वारा हातपात, टाउकाे र हातमा चाेट

दाङ । शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिट भएको छ । आफ्नै कार्यकक्षमा बसिरहेका वडाध्यक्षमाथि मंगलबार अज्ञात समूहले आक्रमण गरेको हो ।

चार/पाँच जनाको समूहले लाठीले हान्दा वडाध्यक्ष डाँगीको टाउको र हातमा चोट लागेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो । घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा लगिएको छ ।

वडाध्यक्षमाथि कसले आक्रमण गरेको भन्ने खुलेको छैन । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।