थप ६० जनाले जिते कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६० जनाले कोरोना भाइरस जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालकाे आइसोलेसनबाट ९ महिला र ५१ पुरुष गरी थप ६० जना कोरोना संक्रमित निकाे भएर घर फर्किएका हुन् ।

योसँगै नेपालका कोरोना भाइरस जितेर घर फर्किनेको संख्या तीन हजार एक सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।