खोलामा डुबेर सुस्तमनस्थितिका एक पुरुषको मृत्यु

उदयपुर । उदयपुरको बरुवा खोलामा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका १२ का ३८ वर्षीय सन्तोष भुजेल रहेका छन् ।

सुस्तमनस्थितिका भुजेल पौडी खेल्न नसकेर बरुवा खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गोविन्द पुरीले जानकारी दिनुभयो । स्थानीयले बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना मुचुल्का तयार पारी पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।