आँपको झाडी फाँड्दा बारुलाले टोकेर वृद्धको मृत्यु

मुम्बई  । भारतको रत्नागिरीमा बारुलाले टोकेर कैलालीका वृद्धको मृत्यु भएको छ । कैलाली घोडाघोडी नगरपालिका वडानम्बर ८ घरभएका नौले टमट्टालाई रत्नागिरीमा बारुलाले टोकेको हो ।

टमट्टा रोजगारीको शिलशिलमा लामो समयदेखि रत्नागिरीमा थिए । उनलाई आँप बगैंचामा रहेको झाडी फाँड्ने क्रममा बारुलाले टोकेको हो । टमट्टाको उपचारको क्रममा मृत्यु भएको परिवारल् जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।