२०७७ असार १७ गतेको राशिफल

मेष– लगानीमा फाइदा हुनेछ । व्यवसायमा योजना बन्नेछ । यात्राको योग पर्नेछ ।
वृष– पारिवारिक कलह हुनेछ, काममा बाधा पर्नेछ । स्वास्थ्यमा सुधार हुुनेछ ।
मिथुन– पढाइमा ध्यान जानेछ सन्तानको सहयोग हुनेछ । अरुको भनाइ आउनेछ ।
कर्कट– वोलीले काम विग्रिनेछ , धनको कारोवार वढ्नेछ । घरायसी विवाद आउनेछ ।
सिंह– मनोरन्जनमा खर्च हुनेछ । काममा प्रशंसा मिल्नेछ ।  हिडडुलमा खर्च हुनेछ ।
कन्या– अरुको काममा दिन बित्नेछ । अनावश्यक खर्च हुनेछ । खानपिनको मस्ती मिल्नेछ ।

तुला– आम्दानी सामान्ये हुनेछ । व्यवसायमा नाफा मिल्नेछ । आफन्तले सहयोग गर्नेछन् ।
वृश्चिक– स्थान परिवर्तन हुनेछ । यात्रामा सास्ती हुनेछ । जागिरमा सहायता मिल्नेछ ।
धनु– दधनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ । वैदेशिक काम अगाडि बढ्नेछ ।
मकर– स्वास्थ्यमा सुधार देखिनेछ, । नजिकबाट सहयोग मिल्नेछ । आर्थिक लाभ मिल्नेछ ।
कुम्भ– पारीवारिक भेटघाट हुनेछ । वैवाहिक काम अगाडि बढ्नेछ । प्रेममा साथ मिल्नेछ ।
मीन– काममा सास्ती पाइनेछ । पुरानो कारोवार ढिलो मिल्नेछ । स्वास्थ्यमा समस्या देखिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क –९८५१०७१५७४पशुपति जयवागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

मञ्चले सरकार जनचहना अनुसार सञ्चालन हुनुपर्ने समेत उल्लेख गरेका छन् ।

पार्टीभित्र नेताहरु छलफल गर्ने, भनाभन हुने भएपनि संवादबाट नै सहमतिमा पुग्ने अर्यालकाे भनाइ छ ।

मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

फाइल तस्बिर काठमाडौं । मुलुकमा लकडाउनसँगै बन्द भएका सार्वजनिक बस भोलि आइतबारदेखि चल्ने भएको छ । कोरोना भाइरस संक्रमणप्रति सतकर्ता…

सांस्कृति सम्पदामाथि विकासका नाममा विनास गर्न नहुने भन्दै स्थानीय विरोधमा उत्रेका हुन् ।

बिसौला प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुले पहिरोमा पुरिएका चार जनाको शव निकालेका हुन्।