२०७७ असार १८ गतेको राशिफल

मेष– काम अधुरो हुनेछ । झन्झट व्यहोर्नु पर्नेछ । चिसोले स्वास्थ्य वाधा आउनेछ ।
वृष– यात्राको सुख मिल्नेछ । पारीवारिक भेटघाट रहनेछ । व्यवसायिक दौड धुप हुनेछ ।
मिथुन– स्वास्थ्यमा सुधार हुनेछ । विरोधी पर जानेछन् । किनमेलमा खर्च हुनेछ ।
कर्कट– सांगीतिक रुचि बढ्नेछ । भाग्यले साथ दिनेछ । शैक्षिक प्रगति हु्ुनेछ ।
सिंह– घरायसी माहोल बिग्रिनेछ । शंकाले वैमनस्यता आउनेछ । कार्य अन्तिममा वन्नेछ ।
कन्या– हतारमा काम बिग्रिनेछ । दौड धुप बढी हुनेछ । दाजुभाइले साथ दिनेछन् ।

तुला– धनमा सन्तुष्टि मिल्नेछ । वाणीले साथ दिनेछ । कुटुम्ब नजिक पर्नेछन् ।
वृश्चिक– प्रशन्नता बढ्नेछ । पहिचान मिल्नेछ । साथीभाइसँग रमाइलो मिल्नेछ ।
धनु– सामाजिक काममा व्यस्तता हुनेछ, भाग्यले साथ दिनेछ । काममा प्रशंमा मिल्नेछ ।
मकर– धनको फाइदा अरुलाई जानेछ, प्रतिष्पर्धा बढी हुनेछ । मित्रतामा वाधा आउनेछ ।
कुम्भ– दौडधुप बढी हुनेछ, प्रेममा प्रगति मिल्नेछ । कुटुम्बको सहयोगले काममा फाइदा मिल्नेछ ।
मीन– परिवारमा विवाद हुनेछ, मित्रबाट धोका मिल्नेछ । काम अधुरो रहनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयबागेश्वरी, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…