श्रावण २४, २०७७ शनिबार
Logo


तीन जिल्ला कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा कोरोना संक्रमण बढिरहेको बेला तीन जिल्ला भने संक्रमण मुक्त भएका छन् ।

भोजपुर, सोलुखुम्बु र दोलखा जिल्लामा पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किसकेकाले यी तीन जिल्ला संक्रमण मुक्त भएका हुन् । यी तिनै जिल्लामा कोरोना संक्रमणका संक्रिय केस नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…