श्रावण २४, २०७७ शनिबार
Logo


मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मुलुकको संमसामयिक विषयमा छलफल गर्न केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह १२ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र कोरोना भाइरस संक्रमणको अवस्थालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…