श्रावण २४, २०७७ शनिबार
Logo


सबै ठाउँ जुनसुकै बेला सिल हुने, अधिकार जिल्लालाई

काठमाडौं । कोरोना भाइरस संक्रमण तीब्र रुपमा बढे मुलुकको सबै ठाउँ जुनसुकै बेला सिल गरिने भएको छ । सरकारले सिल गर्ने अधिकार ‘डिस्ट्रिक कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीसीएमसी)’लाई दिएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले सिल गर्ने अधिकार सम्बन्धित जिल्लालाई दिने निर्णय गरेको हो । सिल गर्ने अधिकार जिल्लालाई नै दिने निणएय भएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

प्रवक्ता खतिवडाका अनुसार कोरोजना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समितिले केन्द्रसँगको समन्वयमा आवश्य परे आंशिक वा पूर्ण रुपमा आफ्नो क्षेत्र सिल गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…