श्रावण २४, २०७७ शनिबार
Logo


मदिरा सेवन गरिरहेका बेला घरमा पहिरो, २ बाँचे, १ बेपत्ता

गुल्मी । मुसिकोट नगरपालिकामा मदिरा सेवन गरिरहेका बेला घरमा पहिराृम परेर १ जना बेपत्ता भएका छन् । नगरपालिकाकाको वडा नम्बर २ दलुङ निवासी भागिरथ घिमिरे पहिरोमा बेपत्ता भएका हुन् ।

घिमिरे बिहीबार राति घरमा मदिरा खेवन गरिरहेकै बेला पहिरोमा परेका हुन् । घिमिरेसँगै मदिरा सेवन गरिरहेका २ जना भने बाँच्न सफल भएको नगरपालिका उप–प्रमुख कमला शर्माले जानकारी दिनुभयो ।

त्यही ठाउँका सूर्यवशींको गोठ पहिरोले पुरेको छ । गोठ पुरिँदा सबै चौपाया मरेका छन् । वर्षाले मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका लगायत अधिकाशं ठाउँका सडक अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…