श्रावण २४, २०७७ शनिबार
Logo


अध्यक्षद्वय ओली र दाहालबीच छलफल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुँदैछ । पार्टीभित्र आन्तरिक विवाद बढीरहेका बेला अध्यक्षद्वय ओली र दाहालबीच वालुवाटारमा शुक्रबार १२ बजेदेखि छलफल भइरहेको हाे ।

छलफलमा पार्टी महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बुझिएको छ । दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी समितिको बैठक बस्ने नेकपाको कार्यसूची छ ।

असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको आलोचना व्यापक मात्रामा भइरहेको छ । बैठकमै केही नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा समेत मागेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…