श्रावण २४, २०७७ शनिबार
Logo


ट्याङ्करको ठक्करबाट एकको मृत्यु, स्थानीयद्वारा २ ट्याङ्करमा आगजनी

जुद्ध चौधरी
पुनर्वास। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ बलभद्र बस्तीमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ। पानी ट्याङ्करको ठक्करबाट पुनर्वास नगरपालिका–७ का २९ वर्षीय लोकेन्द्र सिंह ठकुरीको घटना स्थलमै मृत्यु भएको हो ।

घटनापछि आक्रोशित स्थानीयले दोषीलाई तत्काल कारबाही गर्न र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै से १ क १७४ र ब १ क ५७८४ नम्बरको पानी ट्याङ्करमा आगो लगाएका छन् । आगोलागिबाट ट्याङ्कर पूर्ण रूपले जलेर नष्ट भएको छ ।

से ४ प ६४२६ नम्बरको माटेरसाईकलमा बेलौरीबाट घर फर्किने क्रममा पछाडीबाट आउँदै गरेको ठोक्किएको स्थानीयले बताएका छन । दुर्घटनापछि ट्याङ्कर चालक फरार रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…