श्रावण २४, २०७७ शनिबार
Logo


अध्यक्षद्वयबीच ‘एकताको मर्मअनुरुप’ अघि बढ्ने समझदारी

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उत्पन्न राजनीतिक परिस्थितिलाई सकारात्मक दिशामा लैजान दुई अध्यक्षबीच तीन घण्टा लामो वार्ता भएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार पार्टीमा देखिएको विवाद मिलाउन गरिएको वार्ताले दुई अध्यक्षबीच एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी भएको छ ।

‘सकारात्मक दिशामा अघि बढेको यो वार्ताले दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तय भएको छ’ बैठकमा सहभागी एक नेताले भन्नुभयो, ‘छलफल सौहार्दपूर्ण र खुलेर भएको छ, अर्को चरण बसेर सबै विषयमा कुराकानी गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…