श्रावण २४, २०७७ शनिबार
Logo


कोरोनाबाट थप एक जनाको मृत्यु, मृतककाे संख्या ३२ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौंको नयाँ बानेश्वरका एक ८५ वर्षीय वृद्धकाे कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उच्च रक्तचाप र पार्किन्सनका बिरामी ती वृद्धको एक निजी अस्पतालकाे आइसाेलेसनमा उपचारकाे क्रममा असार १७ गते राति मृत्यु भएको थियाे । उनको कोरोना रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…