श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ असार २१ गतेको राशिफल

मेष– धर्ममा रुचि जानेछ, यात्रा तय हुनेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ ।
वृष– अपजस मिल्नेछ, नयाँ काममा विरोधी जाग्नेछन् । यात्रामा झन्झट आउनेछ ।
मिथुन– प्रेम सुख मिल्नेछ । साझेदारी काम बन्न्ोछ । वैवाहिक प्रसंगमा प्रगति हुनेछ ।
कर्कट– विमार पर भाग्नेछ, पशुचौपायबाट फाइदा हुनेछ । ऋणको भार कम हुनेछ ।
सिंह– अध्ययनले साथ दिनेछ, कला संगीतमा रुचि हुनेछ । आम्दानीको स्तर वढ्नेछ ।
कन्या– अरुको सहयोगमा दिन वित्नेछ । काममा अलमल मिल्नेछ । आफन्त टाढा हुनेछन् ।

तुला– यात्राको सुख मिल्नेछ, उत्साहका साथ काम बन्नेछ । दाजुभाइको सहयोग रहनेछ ।
वृश्चिक– भोजनको सुख मिल्नेछ, इष्टमित्र भेटघाट हुनेछ । धनको कारोवार बढ्नेछ ।
धनु– काममा प्रशंसा आउनेछ, खुशियालीमा दिन बित्नेछ । मनोरन्जनमा खर्च हुने्छ ।
मकर– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ । यात्रामा समस्या पर्नेछ ।
कुम्भ– सामान्य आम्दानी हुनेछ, सुखसयलमा मस्ती मिल्नेछ । कृषिमा लाभ हुनेछ ।
मीन– राजनीतिमा लाभ मिल्नेछ । कामको सम्मान हुनेछ । ठूलाबडाले साथ दिनेछन् ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…