श्रावण २४, २०७७ शनिबार
Logo


कार्यालयमै अश्लिल हर्कत, वडाध्यक्ष रंगेहात पक्राउ

सांकेतिक तस्बिर

सल्यान । त्रिवेणी गाउँपालिकाको वडा कार्यालयमै अश्लिल हर्कत भएको छ । वडा ४ को कार्यालयमा अश्लिल कार्य भएको हो । परस्त्रीसँग अश्लिल कार्य गरेको आरोपमा वडाध्यक्ष छविलाल शर्मा पक्राउ परेका छन् ।

बासिन्दाले वडाध्यक्ष शर्मालाई परस्त्रीसँग अश्लिल कार्य गरेको अवस्थामै समातेर प्रहरीलाई बुझाएका हुन् । स्रोतका अनुसार वडाध्यक्ष शर्माले श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । वडाध्यक्ष शर्माले बिहीबार राति ती घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरे । शर्माले ती महिलालाई राति वडा कार्यालय पुर्याए । अनि उनीहरुबीच अश्लिल कार्य हुन थाल्यो ।

 स्थानीयले त्यहीबेला दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए ।उनीमाथि वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको डीएसपी ढकेन्द्र खतिवडाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…