श्रावण २४, २०७७ शनिबार
Logo


टिएमएनसीको संयोजकमा ठाकुर

काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद (टीएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुरलाई चयन गरेको छ । परिषदको कार्यालय कोटेश्वरमा बसेको बैठकले सभा सदस्य ठाकुरलाई चयन गरेको हो ।

त्यस्तै, बैठकले प्रमोद कुशवाहालाई प्रवक्तामा चयन गरेको छ । प्रचार विभागको जिम्मा गुरुशरण सिंहले पाउनु भएको छ भने हाल संयोजकको भूमिकामा रहनुभएका सीएन थारुलाई राजनीतिक विभागको जिम्मा दिने पनि सर्वसम्मत निर्णय गरेको छ ।

तराई मधेश राष्ट्रिय परिषदको प्रथम राष्ट्रिय भेला २०७६ चैत्र २८ र २९ गते सम्पन्न गरेर आफ्नो वैचारिक धार किटान गर्ने लक्ष्यसहित तयारीमा जुटको भएपनि कोरोना र लकडाउनका कारण स्थगित भएको थियो ।

लकडाउन भइरहेपनि सामाजिक दूरी कायम गर्दै बैठक बसेर विभिन्न निर्णय गरिएको परिषदले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…