श्रावण २४, २०७७ शनिबार
Logo


कोरोनाका कारण फर्किएका युवालाई स्वदेशमै प्रशस्त अवसर (भिडियाेसहित)

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अवशर गुमाएर नेपाल फर्किएका युवाहरुका लागि स्वदेशमै प्रशस्त अवसर भएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताउनुभएको छ ।

जनता टेलिभिजनको कार्यक्रम जन संवादमा पत्रकार कृति भट्टराईसँग कुरा गर्दै कार्यकारी उपाध्यक्ष ढुंगेलले युवाका सोच, ज्ञान, सीप र योजनाको मूल्य राखेर काम गर्नुपर्छ भन्ने कुरालाई सफलताको शिखरमा पुर्याएको र यसको आडमा सहुलियतमा कर्जा लिएर काम गर्न सक्ने वातावरणा  मिलाएकाे बताउनुभयाे ।

चार वर्षे कार्यकारी उपाध्यक्षको जिम्मेबारी पुरा गरी पुनः दोस्रो पटकका लागि नियुक्त हुनुभएका ढुंगेलले कुनै पनि युवाले काम र त्यसको प्रतिफलका लागि चित्त दुखाउनु नपर्ने बताउनुभयो ।

भिडियाे संवाद :

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…