श्रावण २४, २०७७ शनिबार
Logo


राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शितल निवासमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्नु भएको छ ।  नेकपा अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादका विषयमा छलफलमा व्यस्त भएका बेला शीतल निवास पुग्नु भएको हो ।

प्रधानमन्त्रीले पार्टी भित्रको आन्तरिक तनाव र पछिल्लो घटनाक्रमको विषयमा पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै आउनुभएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित ६ जना सचिवालय सदस्यको छलफल खुमलटारमा चल्दै गर्दा प्रधानमन्त्रीले बालुवाटार र शीतल निवासको भेटलाई निरन्तरता दिनुभएको हो ।

आजै बेलुका प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बालुवाटारमा बोलाउनु भएको छ । तर बोलाउनुको कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– सरसामान हराउन सक्नेछ, मित्रतामा अशान्ति बढ्नेछ । यात्रामा सास्ती हुनेछ । वृष–महिलावर्गको साथ सहयोग मिल्नेछ । वित्तीय कारोवार बढ्नेछ…

काठमाडौं । यस वर्षको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार  वरिष्ठ साहित्यकार एवं इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ…

सप्तरी । आइसोलेसनमा बसेका केही कोरोना संक्रमितले महिला स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारर गरेका छन् । बिहीबारको खानामा किरा भेटिएको भन्दै आक्रोशित बनेका…

मेष –नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । काममा सुचारपना एवं अरुको माया एवं…

धनुषा । जनकपुरमा गलत समूहको रगत दिँदा सुत्केरीको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि २ चिकित्सक पक्राउ परेका छन्…

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा आफ्नो…