श्रावण २४, २०७७ शनिबार
Logo


बाघको छाला र हड्डीसहित पक्राउ

बाँके । राप्तीसोनारी गाउँपालिका–१ सिमलघारीबाट बाघको छाला र हड्डीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सिमलघारीका ४६ वर्षीय नवराज घर्ती मगरलाई बाघको छाला र हड्डीसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कुसुम र ५ नम्बर प्रदेश ब्यूरो दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवराजकै मकै बारीमा बाघको छाला र हड्डी लुकाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…