श्रावण २४, २०७७ शनिबार
Logo


जुवातास खेल्ने ६ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ मित्रनगरबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मोरङ पथरी नगरपालिका–३ घर भएका ४७ वर्षीय बिष्णु पोख्रेलको पुर्वेली बिष्णु दाईको कटेजमा जुवातास खेलिरहेको अवस्थामा पोख्रेल लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १० हजार ९ सय ४० रुपैयाँ नगद र ३ बुक ताससहित बरामद गरेको छ । जुवातास खेलाइरहेको सुचनाका आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…