श्रावण २४, २०७७ शनिबार
Logo


२०७७ असार २३ गतेको राशिफल

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ ।
वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ , सहयोगमा दिन बित्नेछ ।
मिथुन– काम अधुरो हुनेछ । सरकारी झमेला मिल्नेछ । काममा अपजस मिल्नेछ ।
कर्कट– पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । रमाइलोमा दिन बित्नेछ ।
सिंह– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । पुरानो काम छिटो बन्नेछ ।
कन्या– आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन्, अध्ययनमा प्रगति हुनेछ ।

तुला– महिलावर्गसंग दुष्मनी बढ्नेछ । सानो यात्रा हुनेछ । घरायसी विवाद बढ्नेछ ।
वृश्चिक– नया काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । अरुको काम गर्नुपर्नेछ ।
धनु– वोलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेममा प्रशन्न्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
मकर–मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । पारीवारिक कठिनाइ हुनेछ ।
कुम्भ– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ । यात्रा कठिनाइ हुनेछ ।
मीन– कृषि काममा फाइदा हुनेछ । आम्दानीले गर्जो टर्नेछ । पारीवारिक साथ मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क– ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…