श्रावण २४, २०७७ शनिबार
Logo


शेयर ३३ प्रतिशतले वृद्धि, लगानीकर्ता उत्साहित

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से ३३ दशमलव दुई सात अंकले बढेको छ ।

बजारमा क वर्गका परिसूचकको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६ दशमलव तीन शुन्य अंकले बढेको छ । कारोबारमा आएका म्यूचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक बढेको छ ।

बजारमा १ सय ७६ कम्पनीका २७ लाख ३१ हजार ४ सय ९८ कित्ता शेयर १७ हजार ३ सय ८४ पटक खरिदबिक्री हुँदा ९२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा कारोबारमा आएका १० कम्पनीका लगानीकर्ताले ९ प्रतिशतभन्दा माथिका दरले कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…