भारतमा कोरोनाबाट २० हजारको मृत्यु

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म जीवन गुमाउनेकाे संख्या  २० हजार १ सय ७४ पुगेको छ । संक्रमितको संख्या ७ लाख २० हजार नाघेको छ ।

विश्वभर कोरोना मंगलबार बिहानसम्म संख्या ५ लाख .४० हजार भन्दा बढीले जीवन गुमाएका छन् । संक्रमितको संख्या १ कारोड १७ लाख ३१ हजार नाघेको पुगेको छ । कोरोना लागेकाहरु मध्ये ६६ लाख २३ हजार जना भन्दा बढी निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

कोरोनाबाट विश्वमा अहिलेसम्म अमेरिकामा सबै भन्दा बढीको ज्यान गएको छ । अमेरिकामा मंगलबार बिहानसम्म कोरोनाबाट मर्नेको संख्या १ लाख ३२ हजार ९ सय नाद्धेको छ । त्यहाँ अहिलेसम्म ३० लाख ३९ हजार जना भन्दा बढीलाई कोरोना लागि सकेको छ ।

कोरोनाबाट अहिलेस्सम ब्राजिलमा ६५ हजार ५ सय, वेलायतमा ४४ हजार २ सय इटालीमा ३४ हजार ८ सय , फ्रान्समा २९ हजार ९ सय , स्पेनमा २८ हजार ३ सय भन्दा र रुसमा १० हजार २ सय जनाले जीवन गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…