अष्ट्रेलियाको भिक्टोरिया–साउथ वेल्स सिमाना बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा अस्ट्रेलियाले धेरै जनसंख्या भएका आफ्ना दुई राज्य भिक्टोरिया र साउथ वेल्सबीचको सिमाना बन्द गर्ने भएको छ ।

पछिल्लो दुई हप्तामा अस्ट्रेलियामा बढेको कोरोना संक्रमणको ९५ प्रतिशत भिक्टोरियाको राजधानीमा मात्रै भएकाले बुधबारदेखि सिमाना बन्द गर्न लागिएको भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्र्युजले बताएका छन् । तर प्रधानमन्त्री स्कट मोरिसन र एनएसडब्ल्यू प्रिमियर ग्लेडिस ब्रेजेकेलियनसँग पहिले पनि यसबारेमा कुरा गरेकोमा बन्द गर्न आवश्यक नठानेको डेनियलको भनाइ छ ।

डेनियलले सिमाना बन्द गर्ने विषयमा सबैको सहमति भइसकेकोर कोरोना भाइरस फैलिनबाट रोक्न यो एउटै मात्र पूर्वसावधानीको उपाय हुने बाएका छन् । अहिलेसम्म अरु राज्यबीचको सिमाना बन्द भए पनि यी दुई राज्यबीचको सिमाना भने खुल्ला गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– दाजुभाइमा मित्रता बढ्नेछ । आँटेको काम पूरा हुनेछ । आकस्मिक लाभ मिल्नेछ । वृष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि…

काठमाडौं। काठमाडौं महानगरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले स्यानिटरी प्याड अब निःशुल्क रुपमा पाउने भएका छन् । त्यसको लागि सामुदायिक विद्यालयलाई…

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्दा भदौ मसान्तसम्म जरिवाना शुल्क नलाग्ने भएको छ । चैत ११ गतेपछि म्याद…

काठमाडौं । मुलुकको राजधानी काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेको छ । राजधानीमै कोरोना संक्रमित बढ्न थालेपछि सरकारले…

काठमाडौं ।  नागपञ्चमीपछि वर्षा सकिएर हिउँदको शुरुवात भएको मानिन्छ । यस वर्षको नागपञ्चमी सकिइसकेको छ । नागपञ्चमी पछि जनैपूर्णिमा समेत…

रुपन्देही । आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख गुट्खा व्यापारीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । राजश्व कार्यालय प्रमुख अधिकृत…