श्रावण २४, २०७७ शनिबार
Logo


फेरि बढ्यो सुनको मूल्य

काठमाडौं । केही समयदेखि उतारचढाव भइरहेको सुनको मूल्य फेरि बढेको छ । नेपाली बजारमा मंगलबार छापावाला सुन प्रतितोला ७ सय रुपैयाँले बढेर कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आइतबार स्थिर थियो । सोमबार घटेर प्रतितोला ९० हजार दुई सयमा कारोबार भएको सुन मंगलबार बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

उडान सञ्चालनका लागि सम्पूर्ण व्यवस्थाको तयारी भइसकेको प्रवक्ता क्षेत्रको भनाइ छ ।

नेपालमा थप ४ सय ९९ जना काेराेना संक्रमित निकाे भएका छन् ।

डा. गाैतमका अनुसार काठमाडाैं उपत्यकामा ६२ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

संक्रमितको घर रहेको वरपर सर्वसाधारणलाई आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको डिएसपी थापाले जानकारी दिनुभयो ।

सप्तरी । राजविराज नगरपालिकामा बलात्कारपछि लुकेका युवा पक्राउ परेका छन् । बलात्कारपछि विराटनगर गएर लुकेका नगरपालिकाको वडा नम्बर ६ खर्साल…